Latest Updates :

दर्दनाक दृश्यः गोली लागेर रक्ताम्य अवस्थामा सडकमा ढलेकी स्कुले छात्राको तत्कालै मृत्यु

SHARE THIS POST :


ब्राजिलमा लागूऔषध ओसारपसारकर्ता र प्रहरीबीचको भीडन्तमा स्कुले छात्राको मृत्यु भएको छ। रियो द जेनेरियोको पाभुना स्लममा बिहीबार प्रहरीले केही लागूऔषध प्रयोगकर्तालाई पक्राउ गर्ने क्रममा लागूऔषध ओसार पसार गर्नेले गोली चलाएपछि दोहोरो भिडन्त भएको थियो। 
भिडन्तमा १३ वर्षकी स्कुले छात्रा मारिया इडुआराको मृत्यु भएको समाचार एजेन्सी एपीले जनाएको छ। मारिया सकुलमा हुँदा त्यहीँ भिडन्त भएपछि स्कुलमै उनलाई गोली लागेको बताइएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। 
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger