Latest Updates :

बाहिरियो प्रमोद खरेल र प्रियंका कार्कीको रोमान्स (भिडियोसहित)

SHARE THIS POST :


 चर्चित गायक प्रमोद खरेललाई पुन एक पटक नायिका प्रियंका कार्कीसँग रोमान्स गरेको देख्न सकिन्छ ।
यस अघि 'झुमा झम्का वाली'मा प्रियंकासँग नाचेका प्रमोद यो पटक 'लाईदेऊ न माया'ले गीतमा प्रस्तुत भएका छन् । डिपी खनालको शब्दमा रहेको गीतलाई राजनराज शिवाकोटीले संगीत भरेका छन् ।

भिडियोमा प्रमोदलाई प्रियंकासँग सुनिल क्षेत्रीले नेपाली ठिटोज ग्रुपलाई मज्जाले नचाएका छन् । आजै युट्युब मार्फत रिलिज गरिएको भिडियोलाई दर्शकले रुचाउन चालिसकेका छन् ।

झुमा झुम्के वाली जस्तै यो गीत पनि देश विदेशको स्टेजमा निकै जम्ने संकेत देखिन्छ । किनकी यसको संगीतमा दर्शकले मज्जाले नाच्न सक्नेछन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger