यस्तो खतरनाक सुचना आएपछि मधेस पस्यो नेपाली सेना/ प्रधानसेनापति नै खटिए-
गत फागुन १० गते जंगीअड्डामा बसेको पृतनापति बैठकमा राजनीतिक अस्थिरता र केही बिखण्डनकारी समूहका गतिविधिबाट मुलुकको सुरक्षा कमजोर बनेको भन्दै चिन्ता व्यक्त गरेको एक महिनापछि नेपाली सेनालेसम्बन्धित क्षत्रमै पुगेर सुक्ष्म अध्ययन थालेको छ ।
Post a Comment