Latest Updates :

नागिन र सलमान खानबीच कस्तो सम्बन्ध ?

SHARE THIS POST :

 टिभी सिरियल नागिनबाट चर्चामा रहेकी अभिनेत्री मौनी राय र बलिउड अभिनेता सलमान खान एक अर्कासित नजिक छन्।
मैनी र सलमान खानबीच सुमधुर सम्बन्ध रहेको छ। मैनीले सलमानलाई नजिकको साथी सम्झिन छिन्। उनले बेला बेलामा सलमान खानसँग खिचाएका तस्वीरहरु आफ्नो खातामा पोस्ट गरेकी हुन्छिन्।
सलमान खानको रिएलिटी सो बिग बोस १० मा पनि मौनी दुई पटक आफ्नो फरफर्म गर्न गएकी थिइन्। उनले आफूलाई सलमान खानका निकै राम्रो फ्यान बताउछिन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger