Latest Updates :

रोनाल्डोले जिते पोर्चुगलको बर्ष खेलाडी अवार्ड

SHARE THIS POST :

क्रिस्टियानो रोनाल्डो पोर्चुगलका बर्ष खेलाडी घोषित भएका छन् । गएको बर्ष पोर्चुगललाई युरोकप जिताउन महत्वपुर्ण भूमिका खेलेका रोनाल्डोलाई बर्ष खेलाडीबाट सम्मान गरिएको हो ।
३२ बर्षिय रोनाल्डोले रियल मड्रिडकै साथी खेलाडी पेपे र स्पोर्टिङ लिस्बोनकाका गोलकिपर रुई प्याट्रिसियोलाई पछि पार्दै बर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन् ।रोनाल्डोले यसअघि बलोन डि ओर र फिफा बर्ष खेलाडीको उपाधी समेत जितिसकेका छन् । स्पेनिस क्लब रियल मड्रिडलाई गत सिजन च्याम्पियन्स लिगको उपाधी दिलाउन रोनाल्डोको योगदान महत्वपूर्ण थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger