Latest Updates :

मलेसियामा नेपाली कलाकार सवार गाडी ब्रेकफेल भएर दुर्घटना...

SHARE THIS POST :
मलेसियाको ग्यन्तिङ हाइल्यन्ड भन्ने ठाउँमा घुम्न जादा गाडीको ब्रेकफेल भएर दुर्घटना भएको छ। काभ्रे सेवा समाजको कार्येक्रममा मलेसिय पुगेका उक्त कलाकार चडेको गाडी दुर्घटनामा परेको हो ।
काभ्रे सेवा समाज मलेसिया साथीहरू साथमा नेपालबाट आएका कलाकारहरु प्रयास दोङ , सुस्मा मोक्तान , सुजना रुम्बा पनि दुर्घटनामा परेको जानकारी प्राप्त भएको छ ।
उनि हरुलाई सामान्य चोटमात्र लागेको जानकारी आएको छ । क्षेत्रीय कमिटी पेनाङ मलेसिया अध्यक्ष माया बाइबाको हात भाचिएको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger