भदौ ११ गते चिया खान्छु भनी घरबाट निस्केकी नानु १२ गते बनेपा चादनीचोकमा सीता कार्कीलगायतका साथीहरुसँग भेटिएकी थिइन् । १२ गते दिउँसो नानु, सीता कार्की र ठूलोभाइ भन्ने महेश परियार र प्रकाश परियारले एक होटलमा मादक पदार्थ सेवन गरेका थिए लगत्तै सबै जनाले चाँदनीचोकस्थित केएम रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरेपछि प्रकाश र गोपाल परियारले नानुको हात समाति पुण्यमाता खोला नजिक लगेर ६ नै जनाले सामूहिक बलत्कार गरेको अनुशन्धानबाट खुलेको छ ।भदौ १३ गते अर्धनग्न अवस्थामा मकैबारीमा उनको शव भेटिएको थियो । शव नजिकै फुटेका चुरा, गम्सा, पटुका भेटिएको थियो । कर्तव्य ज्यान मुद्दा दायर गरिने एसपी थापाले जानकारी दिए
कञ्चनपुर पछी बनेपामा बाट आयो अर्को डरलाग्दो घटनाको खबर
बनेपा ८ स्थित मकैबारीमा बेवारिसे अवस्थामा भेटिएको महिलाको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ प्रहरीको प्रारम्भिक अनुसन्धानले ६ जनाले सामूहिक बलत्कार गर्दा बनेपा १० की ५७ वर्षीया नानु आलेमगरको मृत्यु भएको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए ।प्रहरीले भुम्लुटार ३ का ३२ वर्षीय राजु भन्ने गोपाल परियार, धुलिखेल ७ का ३० वर्षीय हमाल भन्ने साधुराम बिक, नमोबुद्धका ठूलोभाइ भन्ने महेश परियार, सिन्धुपाल्चोक मेलम्चीका ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा, रामेछाप लखनपुरका २४ वर्षीय प्रकाश परियार र नाग्रेगगर्चेका ३३ वर्षीय सञ्जय भन्ने दिलबहादुर प्रधानलाई पक्राउ गरेको छ ।६ नै जना बनेपामा रिक्सा चालक र निर्माण मजदुरको रुपमा काम गर्दै आएका छन् । ६ नै जनाले बलात्कार गरेको स्वीकारेको एसपी थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Post a Comment