गत २८ पुसमा बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । श्रीमान् लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित व्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् ।
आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नका लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।समाचार राजधानी दैनिकले प्रकाशित गरेको छ ।
यो पनि पद्नुहोस
सबैलाइ धन्यवाद दिदै कृष्ण-रुपाले भने -अब हामीलाई सहयोग रकम पुग्यो
देवी जस्ती श्रीमती रुपाको सधैं साथ रह्यो, कृष्णलाई । ७० लाख उपचारमा खच जादुमय ढंगले बाँचेका कृष्णको परिवार उपचारकै क्रममा ४५ लाख ऋणमा डुबिसकेको थियो । अब हात कसरी हाल्ने खुट्टा कसरी हाल्ने ?
जीवनमा अब यस्तै होला र यसरी नै जिन्दगी गुजार्नु पर्ला भनेर यो परिवार आँशुको भेलमा डुबिरहेको थियो । त्यत्तिकैमा उनीहरु नजिकको दाईले बिदेशबाट कलाकार तथा भिजे शिशिर भण्डारीलाई फोन गरे र उनीहरुको कहाँ जान बिनम्र अनुरोध गरे ।
रुकुमका कृष्ण ओली र उनकी श्रीमती रुपा ओलीको जीवनमा कलाकार तथा भिजे शिशिर भण्डारी भगवान बनेर आए । सानैमा बाबुले छोडेर गएपछि आमाले पनि अरु सँगै बिहे गरिन् । कृष्णलाई आमाको साथ सधैं रहेपनि हजुरआमाको काखमा हुर्के ।
बिचमा उनको जीवनमा रुपा पुलामी मगर आईन् । अन्तरजातिय बिवाह गरेका रुपा र कृष्ण एक अर्कालाई धेरै माया गर्छन् । उनीहरुको जीवनमा जेठ २५ को दिन कालो दिन साबित भयो ।
बिद्युत सम्बन्धी काम गर्ने शिलशिलामा कृष्णलाई ११ हजार भोल्टको करेन्टले समात्यो अनि उनले दुई हात र एक खुट्टा गुमाए ।
सबैको दुखका सारथी शिशिर तुरुन्तै कृष्णको घर पुगे र कृष्ण र रुपा सँगै हजुरआमाको दुखमय पिडा समेटेर सबैलाई रुवाउने दर्दनाक भिडियो बनाए । सबैले भिडियो हेरे, सबै रोए । सहयोग रकमको ओईरो लाग्इो ।
कृष्ण र रुपाको सहयोगका लागि केहि महिनामै २ करोड माथि रकम उठ्यो । यसैबिच उनीहरुले अब उपचारका लागि आफुहरुलाई खर्च पुगेको घोषण गरेका छन् ।
Post a Comment