किशोरीहरु रुन्छन्, चिच्याउँछन्, कराउँछन् तर, आवाज सुनिदिने कोही हुँदैन । हातमुख जोर्न शरीर बेच्नुपर्ने वाध्यता भोगिरहेकाको हितमा काम गर्छु भन्दै बोर्ड झुड्याउने धेरै छन् । तर, तिनीहरु वास्तविक पीडितसम्म पुग्न सकेका छैनन् । नयाँ बसपार्कबाट पछिल्लो पटक सार्वजनिक भएको घटनाले अवैध यौनधन्दामा प्रहरीकै संलग्नता समेत खुलाएको छ ।
सुन्दै आङ जिरिङ्ग हुने पीडा ! बाहिर खाजाघर, भित्र यौनधन्दा । ग्राहकः प्रहरी ! (भिडियाे)
सुन्दै आङ जिरिङ्ग हुने पीडा ! दिनभर खाजाघरको काम गर्नुपर्ने, कोही पुरुष ग्रहक आयो कि कोठीमा गएर ढलिदिनु पर्ने, उनीहरुले भनेजस्तो, चाहेजस्तो गरिदिनुपर्ने, नगरे निर्मम यातना भोग्नुपर्ने ! रोजगारीको खोजी गर्दै आएका कमला र विमला मात्रै होइनन्, धेरै बालिका र किशोरी यस्तै नियति भोग्न वाध्य छन् ।

Post a Comment