Latest Updates :

जापानमा एक नेपाली सुत्केरी महिलाको निधन

SHARE THIS POST :
जापानमा  एक नेपाली सुत्केरी महिलाको ज्यान गएको छ । जापानको नायोगामा बस्दै आएकी म्याग्दीकी प्रमिला दर्जीको बिहीबार साँझ उपचारको क्रममा अस्पतालमा निधन भएको हो ।
करिब १ महिना अगाडी सुत्केरी भएकी प्रमिला ब्रेन ट्युमरबाट पीडित थिइन् ।
४ वर्ष अगाडी बिद्यार्थी भिसामा जापान आएर हाल रोजगारीमा संग्लन दिनेश दर्जीकी पत्नी प्रमिलाले एक महिनाअघि छोरीको जन्म दिएकि थिइन्।

स्वर्गीय प्रमिलाको शनिबार बिहान ९:२० बजे जापानकै मियकेनको निशिबेस्शो,कुवाना भन्ने ठाउँमा दाहसंस्कार गरिने मोना जापानले जनाएको छ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger