Latest Updates :

खुसिको खवर ५ हजार मै किड्नीको उपचार लाखौ असुल्ने डाक्टरहरुको भागाभाग

SHARE THIS POST :
आयुर्वेद पद्धती मार्फत विभिन्न किसिमका रोगको सफल उपचार गर्दै आएका बैद्य गणेश बहादुर राउतले किड्नीको उपचारमा नयाँ पद्धतीको विकास गरेको दावी गरेका छन् । उनले मात्रै पाँच हजारमा किड्नी ड्यामेज हुने रोगको उपचार गर्ने बताएका छन् । यस्तै उनले किड्नी ड्यामेज भएको भन्नु गलत भएको किड्नी कमजोर भएको भनेर बुझ्नु पर्ने बताए । उनले उपचरको नाममा एलोपेथीक डाक्टरहरुले बिरामी लुट्ने काम गरेको बताए । उनले आफुले आयुर्वेदीक पद्धती मार्फत सफल रुपमा जटील रोगहरुको पनि  सफल र स्ुलभ रुपमा उपचार गर्न सकिन्छ भन्दा विभिन्न किसिमका धम्की आउने गरेको पनि बताए ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger