अफ्रिकी देश मालावीको एयरपोर्टमा एक व्यक्ति पेन्टीमात्र लगाएर पुगेका थिए । उनका साथमा केही थान सुटकेश पनि थिए । यी व्यक्ति यसरी पेन्टी मात्रै लगाएर एयरपोर्ट पुगेपछि एयरपोर्टमा ठुलो हल्ला भएको थियो । किनभने देख्ने सबैलाई अचम्म र लाज भएको थियो । उनको नाम ग्र्रेग बनटाइन हो ।
उनी मलावीबाट दक्षिण अफ्रिकको जोहानसबर्गमा जानका लागी यस्तो कपडामा एयरपोर्ट पुगेका थिए । त्यसपछि विमानस्थलका सुरक्षाकर्मीले उनलाई बाटैमा रोके भित्र जान दिएनन् । त्यसपछि सुरक्षाकर्मीले प्रश्न सोधे । किन तपाईले पेन्टीमात्र लगाएर आएको ,यस्तो कपडामा प्रवेश गर्न पाइदैन् भनेर सोध्दा जवाफमा ती व्यक्तिले आफूले लुगा लगाउन विर्सिएको बताए । जुन कुरा सुनेर सुरक्षाकर्मी समेत चकित भए ।
Post a Comment