Latest Updates :

मलेसिया एअरपोर्टमा नेपालीको बिजोक(५ दिन देखि भोकै), आफन्तजन सम्म पुर्याइ दिनु हुन अनुरोध

SHARE THIS POST :
नाम: मनोज बिश्ट घर बैतडी नेपाल उमेर १८/ १९ को एक जना भाइ मलेसिया एअरपोर्ट मा फेला परेको छ। यहाको पुलिसहरुले मलाइ सोधपुछ गर्न लगाउदा ..उ सङग पासपोर्ट बाहेक केही छैन हातमा।जोहरबारु कम्पनी बताउछ । बोसले एअरपोर्ट ल्यायी घर जा भनी छाडेको रे ।

यहा आको १/२महिना भको बताउ छैन ।बोस ले कुट्पिट गरेको कुरा नि उस्ले बताको छ। ५ दिन अघि देखि भोकाको अबस्थाले गर्दा अलिक तेति स्मरण शक्ति देखिएन।

मैले तलको नेपाल MBC मा कल गरि चाडो भन्दा चाडो उद्दार गर्न आग्रह गरेको छु। यदि चिन्नु हुने आफन्तले पनि तलको न: मा कल गरि चाडो उद्दार गर्न आग्रह गर्नु होला। मेरो न: 00६०११६०५५५२०७ र ००६०१३६१३७६२० रहेको छ।
Source:Free Nepali News.com

यो पनि पद्नुहोस
हामी निर्दोष छौँ, बलात्कारी हामी नै सार्वजनिक गर्छौँ : बम दिदीबहिनी
काठमाडौं,। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।

निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे । कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।

काठमाडौं,। निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा दोषी भएको आशंका गरिएको रोशनी बम र बबिता बमले आफूहरु निर्दोष रहेको दावी गरेका छन् ।प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै बम दिदीबहिनले आफूहरुलाई जबरजस्ती अपराधी बनाउन खोजिएको गुनासो गरे ।निर्मला पन्त जुन दिन हराईन त्यो दिन आफूहरुको घरमा आएर करिब ३ घण्टा पढ्न पाठन गरेर फर्किएको स्विकार गर्दै बम दिदीबहिनीले त्यसपछिको घटनाका बारेमा केही जानकारी नभएको बम दिदीबहिनीले बताए ।बम दिदीबहिनीले विशेष गरी संचारमाध्यममाथि आक्रोष पोखेका छन् । सत्य तथ्य नखोजी आशंकाकै भरमा आफूहरुलाई अपराधी बनाउन संचारमाध्यमले भूमिका खेलेको उनीहरुको आरोप छ ।

सरकारी प्रतिवेदन बनाउने टोलीले पनि आफूहरुलाई नभेटी जथाभावी लेखेको उनीहरुको आरोप छ । आफूहरुको बारेमा प्रतिवेदनमा गलत लेखिएको भन्दै उनीहरुले कारबाहीको मागसमेत गरे । कञ्चनपुरको ओपेरा होटलमा आफूहरु उक्त दिन जाँदै नगएको पनि उनीहरुले दावी गरे ।कार्यक्रममा महिला अधिकारकर्मी सावित्री सुवेदीले पनि बम दिदीबहिनीमाथि अनावश्यक आरोप लगाइएको भन्दै आक्रोष पोखिन् । उनले आफू निर्मला पन्तको न्यायका लागि संघर्ष गरिरहेको दावी गर्दै सरकारले निर्मला प्रकरणमा सत्य तथ्य बाहिर ल्याउनुपर्ने बताइन् ।




SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger