कार्यक्रमलाई सम्झने क्रममा जल शाह भक्कानिएर धेरै लामो समय बोल्नै सकेकी थिइनन् । उनकी छोरी कलशले भने हजुरआमाको जीवनीमा आधारित एउटा पुस्तक लेख्ने इच्छा व्यक्त गरेकी छिन् ।
काठमाडौँको दरबारमार्ग स्थित होटेल अन्नपूर्णमा आयोजित कार्यक्रममा जल शाह आफ्नो श्रीमान् र छोरीसहित आएकी थिइन् । उक्त कार्यक्रममा उपस्थित अन्य थुप्रै व्यक्तिहरूले प्रेमाको सम्झना गरे ।
Post a Comment