Latest Updates :

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमको आन्तरिक उडान प्रभावित, यात्रु अलपत्र

SHARE THIS POST :
काठमाडौं, मङि्सर ४। कमजोर​ भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ। उडान प्रभावित हुँदा यात्रु अलपत्र परेका छन्।

जाडो मौसममा भिजिबिलिटी कम भएकाले उडान प्रभावित हुन ग​एको छ। त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी लुक्लामा उडान हुने गर्छ।

यहाँ दैनिक एक सय उडान हुने गरेका छन्। उडान नियमित हुन अझै केही घण्टा लाग्ने भ​एको छ​।



SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger