नेपालीहरुको दोस्रो महान पर्व तिहार आउन एक हप्ता पनि बाँकी रहेको छैन । तिहारमा देउसी भैलो खेल्ने परम्परा रहेको छ । देउसी खेल्दा गीत गाएर नाच्ने पनि गरिन्छ । यस्तै कुनै एक वर्षको तिहारमा तत्कालीन युवराज दीपेन्द्र शाहले पनि देउसी भैलो खेलेको देखिन्छ । प्रकाश क्षेत्री नामक युट्युब चानलमा अपलोड गरिएको सो भिडियो दीपेन्द्र हँसिलो मुद्रामा गीत गाएर नाचेको देखिन्छ । चर्चित गीत ‘पानको पात’ तथा अन्य गीत गाउँदै दीपेन्द्र आफ्ना साथीहरुसँग नाचेको भिडियोमा देखिन्छ । तर, कहिले र कुन स्थानमा उनी नाचेको हुन्, त्यो भने भिडियो खुलेको छैन। यसैबीच २०५८ सालमा भएको दरबार हत्या काण्डमा दीपेन्द्रसहित तत्कालीन राजा वीरेन्द्रको वंश नै विनाश भएको थियो ।
तत्कालीन युवराज दीपेन्द्रले देउसी खेल्दा गीत गाउँदै नाचेको

Labels:
Featured
,
National News
Post a Comment