क्याम्पस पढ्न गएकी युवती झाडीमा अर्धनग्न अबस्थामा मृत भेटिइन्, शव हेर्दा प्रहरी चकित !
हाम्रो सन्देश संवाददाता
एक युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको छ । काभ्रेको पनौती नगरपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीया सुधा केसी झुण्डिएको अवस्थामा फेला परेकी हुन् । काभ्रे क्याम्पसमा बिए पढ्दै गरेकी सुधाको शव रुखमा ब्रा र पेन्टी मात्रै लगाएको अवस्थामा फेला परेको हो । विहान ५ बजेतिर घरबाट क्याम्पस पढ्न हिडेकी केसी मृत फेला परेको काभ्रेका डिएसपी दिपक गिरीले बताए ।
प्रकृती हेर्दा करणी गरी झुण्डाएर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी गिरीले बताएका छन्। अहिले केसीको शव पोष्ट मार्टमका लागि अस्पतालमा लगिएको छ ।
Post a Comment