चक्रपथ सफाइमा उनको सहभागीता र उनले दिएको अभिब्यक्ति यस्तो छ।
काठमाण्डौको फोहोर टिप्दै बेलायती सुन्दरी ! भनिन् , नेपालमा सरकार छैन ?
काठमाडौं । नेपाल घुम्न आएकी नेपाली मुलकी बेलायती युवती गंगा थापाले राजधानीको फोहोर र प्रदुषणले राज्यलाई गिज्याइ रहेको बताएकी छिन्।चक्रपथ सफाई अभियानको ६६औ हप्ताको सफाइ अभियानमा सहभागी हुँदै थापाले राज्यले गर्नु पर्ने काम आफुले गर्नु पर्दा दुखि भएको बताएकी हुन्।लोक कल्याण्कारी राज्यले जनतालाई सुबिधा दिनु पर्नेमा सास्ती दिएको देख्दा निक्कै दुख लागेको बताएकी छिन्। बेलायतमै जन्मिएकी गंगा सरकारी कार्यलयमा कानुनी सल्लाहकारको भूमिकामा कार्यरत छिन्।
चक्रपथ सफाइमा उनको सहभागीता र उनले दिएको अभिब्यक्ति यस्तो छ।
चक्रपथ सफाइमा उनको सहभागीता र उनले दिएको अभिब्यक्ति यस्तो छ।
Labels:
Featured
,
National News
Post a Comment