Latest Updates :

दाईको मृत्युपछि भाउजुलाई निरन्तर बलात्कार गरेर यौन प्यास मेट्दै आएका देवरको लिला यसरी क्यामे

SHARE THIS POST :

एजेन्सी । दाईको मृत्युपछि भाउजुलाई निरन्तर बलात्कार गरेर यौनको प्यास मेट्दै आएका देवरको लिला यसरी क्यामेरामा कैद गरेपछि उक्त भिडियो अहिले भाइरुल बनिरहेको छ । घटना हो भारतको ।

आफूसँग बलात्कारको प्रयास गर्ने देवरको पोल खोल्न एक विधवा भाउजुले लुकेर भिडियो बनाएपछि अहिले ति देवर ठूलो पश्चातापमा छन् ।

भिडियोमा देवर भाउजुसँग अश्लील क्रियाकलाप गर्दै गरेको अवस्थामा कैद भएका छन् । भिडियोमा ती देवर भाउजुसँग जबरजस्ती गरिरहेको देखिएका छन् । ती महिलाले भिडियोसहित प्रहरीमा उजुरी दिएकी छिन् ।

महिलाले देवरमाथि बिहेको आश्वासन दिएर नाजायज सम्बन्ध बनाएको आरोप लगाएकी छिन् । प्रहरीले भिडियो र महिलाको उजुरीको आधारमा मुद्दा अगाडि बढाएको छ । दाईको मृत्युपछि भाउजुलाई निरन्तर यौन शोषण गर्दै आएका देवरको अश्लिल हर्कतलाई भाउजुले भिडियोमा नै कैद गरेपछि देवरको सातो नै गएको छ ।
from _ktm nepal
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger