जुम्ला सिन्जा जिप दुघटनादुर्घटनामा चारजना घाइते भएको जुम्लाका प्रमुख सीताराम रिजालले बताए । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको पनि रिजालल बताएका छन् ।त्यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न आएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । सो दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् ।
जीप दुर्घटना:एकै परिवारको नाबालिकासहित तीन जनाको मृत्यु
जुम्ला। जुम्लामा जीप दुर्घटना हुँदा एकै परिवारको नाबालिकासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।जुम्ला सिन्जा जिप दुघटनाबा १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका–१ बड्कीमा दुर्घटना भएको हो । उक्त जीप बिरामी लिन नराकोट पुगेर फर्किने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिए । तिला गाउँपालिकाका २६ वर्षीय लाले शार्की, उनकी २५ वर्षीया पत्नी जानकी सार्की र तीन वर्षीया छोरीको दुर्घटनामा मृत्यु भएको हो । जीप सडकबाट करिब ३०० मिटर खसेको थियो ।
जुम्ला सिन्जा जिप दुघटनादुर्घटनामा चारजना घाइते भएको जुम्लाका प्रमुख सीताराम रिजालले बताए । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको पनि रिजालल बताएका छन् ।त्यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न आएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । सो दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् ।
जुम्ला सिन्जा जिप दुघटनादुर्घटनामा चारजना घाइते भएको जुम्लाका प्रमुख सीताराम रिजालले बताए । घाइतेहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको पनि रिजालल बताएका छन् ।त्यस्तै बुधबार नै नवलपरासीबाट रारा घुम्न आएका आन्तरिक पर्यटक सवार जीप सिंजास्थित गोठीजीउलामा दुर्घटनामा परेको छ । सो दुर्घटनामा यात्रु सामान्य घाइते भएका छन् ।
Labels:
Featured
,
National News
Post a Comment