Latest Updates :

दशैंको टिकाको दिन नेपाली सेनाले यी रुटमा निःशुल्क यात्रुबस सञ्चालन गर्ने

SHARE THIS POST :

पाली सेनाले दशैका दिन निःशुल्क बस सेवा सञ्चालन गरी आवागमनमा सुविधा पुर्‍याउने भएको छ । कात्तिक २ गते टीकाका दिन सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउन सैनिक जनसम्पर्क निर्देशनालयले सहयोग गर्ने भएको छ । उक्त दिन सैनिक तथा गैह्र सैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउन यात्रु बस चलाउन लागिएको जनाएको छ ।
नेपाली सेनाले उपत्यकाका विभिन्न ८ वटा रुटमा बिहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट ३० सिट क्षमताका १(१ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ ।यस्तो छ रुटरुट नं।१ः भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क ।रुट नं।२ः भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बूढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर ।

रुट नं।३ः भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली ।रुट नं।४ः भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली ।रुट नं।५ः भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहिदगेट ।रुट नं।६ः भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।रुट नं।७ः भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली ।रुट नं।८ःभद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger