हिलिहाङ गाउपालिका ५ साबिक सिम्ले ९ बस्ने खेतबारी काईला (कमल सुहाङ)को छोरा युगल सुहाङको बर्ष १६ को फुटबल खेल्न जाने क्रममा ताप्लेजुङको सिदिङवा गाउँ पालिकाको कालिखोला र पाँचथरको याङवरक गा .पा २ साबिक फलैचा ९ को धिमाले स्थित नजिकैको इवा खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्य भएको छ र यो खबरले स्तब्ध बनाएको छ परिवारजन साथै उहाँको दाजुभाई भित्र धैर्यधारण गर्ने शक्ति प्रधान होस हार्दिक श्रद्धाञ्जली...

Post a Comment