Latest Updates :

प्रियंका र आयुष्मानको दशै सेलिब्रेशन यस्तो छ

SHARE THIS POST :
यता सामाजिक संजालमा निकै क्रेजी नायिका हुन् प्रियंका कार्की । उनको दशै सामाजिक संजाल ईन्स्टाग्राममा निकै छाएको छ । नायक आयुष्मान देशराज जोशी संग ईङेजमेन्ट गरेकी उनले आफ्नो र आयुष्मानको परिवार संग मज्जैले दशै मनाएकी छिन् । आउदो बर्ष यी २ को धुमधामका साथ बिवाह हुने कुरा छ ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger