माईतिघर भई बाजुरा जिल्लाकै कोल्टी गाउपालिका पोईली घर भएकी रुपा गणेश साहनीको न्युमुम्बई वाशीको हिरानन्दनी हस्पिटलमा बच्चा पाउने क्रममा
असामुहिक निधन भएकोमा हामी सबै आपन्तजन मर्माहित भएका छौ उहाको मृत आत्माले शान्ति पाओस एवम उहाको सोकाकुल परिवारजन प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौं । कृपया अन्य यस्तै जानकारी को लागि पेज लाइक गर्नु होला धन्यवाद
Post a Comment