दशैं तिहारलाई लक्षित गर्दै आज देखि नयाँ नोट साटिने, एक जनाले यतिसम्म मात्रै साट्न पाउने
प्रकाशित मिति : आइतवार, अशोज २१, २०७५
काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (आइतबार) देखि दशैं र तिहारलाई लक्षित गर्दै सर्व साधारणले नयाँ नोट साट्न पाउने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट नयाँ नोट सटही गर्न पाउने छन् ।
५, १०, २०, ५० र १ सय दरका नयाँ नोट एक जनाले २७ हजा रुपैयाँ बराबरका साटन पाउने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
Post a Comment