Latest Updates :

पाकिस्तानकी पहिलो मुस्लिम पोर्न स्टार, जस्को अश्लिल फिल्म भिन्न र यस्तो अचम्मका हुन्छन्

SHARE THIS POST :
पाकिस्तानकी एक पोर्न स्टारले अनेकौ चर्चा पाईरहेकी छिन् । पोर्न उद्योगमा दिनप्रति दिन नयाँ नयाँ व्यक्तिले स्थान पाईरहेका छन् । यो उद्योगमा लागेपछि अकुत सम्पत्ति कमाउने भएकाले विभिन्न देशका महिलाहरु यसमा आकर्षित छन् ।

हालै पाकिस्तानकी एक्ली पोर्न स्टारको नाम सार्वजनिक भएसँगै पाकिस्तानमा बबाल मच्चिएको छ ।अमेरिकामा पाकिस्तानी पोर्न स्टार नादिया अलिको एक अन्र्तवार्ता सार्वजनिक भएपछि उनी रातारात चर्चाको शिखरमा पुगिन् । पाकिस्तानले नादियालाई प्रतिबन्ध लगाएको छ र यहाँका धेरैजसो मानिसहरु उनलाई घृणा गर्छन् तर पनि उनका प्रशंसकहरुको संख्या दिनानुदिन बढ्दो छ ।

पाकिस्तानकी नादिया अमेरिकामा अश्लिल फिल्म बनाउने गर्दछिन् । र आफ्नो फिल्ममा उनी पाकिस्तानको संस्कृतीलाई झल्काउँछिन् । नादिया कुनै साधारण पाकिस्तानी महिला जस्तै महिलाहरुले मुख छोप्ने वस्त्र ‘हिजाब’ लाई महत्व दिन्छिन् । उक्त अन्र्तवार्तामा उनले हिजाबलाई धेरै मानिसहरुले बोझको रुपमा लिएपनि आफूले त्यसलाई अनुशरण गर्ने गरेको बताइन् । । ‘म हिजाब लगाएर धर्मको प्रचार गर्दिनँ, यद्यपी यो पाकिस्तानको एक संस्कृति हो ।’महिलाले हिजाब नलगाउँदा उनीहरुलाई परिवारले बिग्रिसकेको संज्ञा दिन्छन् । नाजिया भन्छिन्, ‘यदि हिजाब लगाउने महिला सेक्सी छिन् र यो लगाएर उनी सम्भोग गर्न चाहन्छिन् भने यसमा मानिसलाई के को आपत्ति ?’

उनी आफू पाकिस्तानी पोर्न स्टारको रुपमा चर्चित भएकोमा दङ्ग छिन् । उनी भन्छिन्, ‘मैले आफ्नो नाम परिवर्तन गरेर सेली राख्नसक्थें र चर्चित हुन सक्थें । तर यसो गर्दा मलाई सन्तुष्टि मिल्दैन ।’आफू चर्चित भएका कारण पाकिस्तानले यसमा गर्व गर्नुपर्ने पनि उनको धारणा छ । ‘म तिव्र रुपमा चर्चित भइरहेकी छु । यसकारण पाकिस्तानले ममाथि गर्व गर्नुपर्छ,’ उनी भन्छिन् । आफ्नो नयाँ प्रोजेक्टको बारेमा जानकारी दिँदै उनी भन्छिन्, ‘मैले ‘वुमन अफ द मिडल इस्ट’ नामक नयाँ प्रोजेक्ट सुरु गरेकी छु । यो ओसामा बिन लादेनको पोर्न कलेक्सन जस्तै हो ।’

मुश्लिम धर्म मान्नुको पछाडि आफ्नो केही उद्देश्य रहेको उनी बताउँछिन् । उनी भन्छिन्, ‘म मुश्लिम धर्म मान्छु त्यसकारण मेरो विश्वास र दैनिक जीवनको बिच सधैं युद्ध हुने गर्दछ । म इस्लामलाई फलो गर्छु ता कि मलाई शान्ती मिलोस्, जिन्दगी जिउने एक तरिका मिलोस, म नरम रहुँ र खुसी होऊँ ।’
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger