गत राती श्रीमान विजय बुढामगर संग आपसी कहासुनी भएपछी आबेसमा अस्मिताले आत्माहत्या गरेको मृतक का श्रीमान र उनिसगै बसेका दुइ जना प्रत्यक्षदर्शी ले बताए का छन भने मृतकका आफन्तले भने श्रीमान ले नै हत्या गरेको हो भन्दै कार्वाहिको माग गरेका छन !
दिल्ली पुलिसले पनि आत्माहत्या भएको बताएको छ तर घटना भने संकास्पद छ अन्तमा मृतक प्रती हार्दिक श्रद्धाञ्जली । जनचेतना को लागि सक्दो शेयर गरिदिनुहोला धन्यवाद ।
Post a Comment