झगडा गर्दा भिरबाट लडेर उनीहरुको मृत्यु भएको प्रहरीको अनुमान छ। मृत्यु हुने दुवैजना दुई सय मिटर अग्लो भिरबाट खसेका हुन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
भीरबाट लडेर दुई जनाको मृत्यु
मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका-१ चोडा भन्ने ठाउँका ५४ वर्षका शंकर खडायत हुन्। अर्का एक मृतकको भने नाम नखुलेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

Post a Comment