Latest Updates :

सँसारकै सबैभन्दा लामा खुट्टा भएकी यी युवतीका छन् खुट्टा मात्र ४ फिट ३ इन्च अग्ला

SHARE THIS POST :
एजेन्सी – २१ औँ शताब्दी अनौठा काम र रेर्कडको भकारीले भरीँदै जान थालेको छ ।दिनानुदिन नयाँ नयाँ र रोचक विषयबस्तु पत्ता लगाएर नयाँ नयाँ काम गर्ने र नाम कमाउन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेको छ ।



जसमध्ये तस्विरमा देखिएकी यि सुन्दरी क्यालिफोर्निया बस्ने चेस केनेडीको हो । जो २२ वर्षकी भइन । उनको उचाई ६ फिट पाँच इन्च छ ।चेसको खुट्टा मात्र ४ फिट ३ इन्च अग्लो छ। यिनको तस्विर पछिल्लो समय सामाजिक संजालमा भाइरल बनीरहेको छ ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger