लियाओनिङ प्रान्तमा जहाज दुर्घटना दुर्घटना बिहान तीन बजे भएको चीनको समाचार संस्था शिन्ह्वाले जनाएको छ । जहाजमा बालुवा लगिँदै थियो ।
प्रान्तीय समुद्री खोज तथा उद्धार केन्द्र र शहर प्रशासनले जहाज, विमान र ५०० भन्दा बढी उद्धारकर्मीहरूलाई बेपत्ता मानिसको खोजका लागि पठाइएको जनाएको छ ।
Post a Comment