Latest Updates :

नेपाल आइडलले रिजेक्ट गरेको प्रतियोगी, द भ्वाइस अफ नेपालमा सेलेक्ट (हेर्नुहोस भिडियो)

SHARE THIS POST :
नेपालमा पछिल्लो समय रियालिटी शोहरुको प्रसारण बढिरहेको छ। विदेशी फ्रेन्चाइज शोहरुले नेपालको रियालिटी शोको स्तरलाई माथि पुर्याएका छन् भने पछाडि परिरहेका प्रतिभाहरूले राम्रो अवसर पनि पाइरहेका छन्। एपीवान टेलिभिजनमा नेपाल आइडलको दोस्रो संस्करण प्रसारण भइरहेको छ भने कान्तिपुर टेलिभिजनमा पहिलोपटक द भ्वाइस अफ नेपाल प्रसारण भइरहेको छ।
दुई ओटा अन्तराष्ट्रिय फ्रेन्चाइज गायन प्रतियोगिता एकसाथ प्रसारण भएपछि यि दुई कार्यक्रमलाई दर्शकले अत्याधिक रुचाइएको छ ।दुवै गायन रियालिटी शो एकसाथ प्रसारण हुँदै गर्दा एउटा अनौठो संयोग भएको छ। नेपाल आइडलमा छनोटमा नपरेकी एक प्रतियोगी भने द भ्वाइस अफ नेपालमा छनोट भएकी छन् । हेर्नुस् यो भिडियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger