Latest Updates :

नेपाली गीतमा अमेरिकी मोडलको उत्तेजक डान्स, ३ मिनेटको भिडियोलाई २२ लाख खर्च (भिडियो)

SHARE THIS POST :
काठमाडौँ। अमेरिकामा बस्दै आएका नेपाली र्‍यापर स्वामी डी (गौरब गुरुङ)को नयाँ गीत सार्वजनिक भएको छ। अमेरिकाको ड्यालसमा आयोजित एक कार्यक्रममा उनले ‘नेपहपको रनवे’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो।

स्वामी डीको आफ्नै स्वर रहेको ‘नेपहपको’ रनवे म्युजिक भिडियोलाई विकास बराइलीले निर्देशन गरेका हुन्। गीतको म्युजिक भिडियोमा अमेरिकन र नेपाली मोडेललाई देख्न सकिन्छ। गीतको छायाँङ्कनको लागि करिब २० हजार डलर खर्च गरिएको बताइएको छ । हेर्नुस् भिडियो।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger