Latest Updates :

करिनाका छोराले लगाएको यति महँगो टि-सर्ट, जुन हामीले किन्न १०० पटक सोच्नुपर्छ

SHARE THIS POST :
एजेन्सी । बलिउडका नायक सैफ अलि खान र करिना कपूरका छोरा तैमुर अलि खान शुक्रबार साँझ निकै शुन्दर ड्रेसमा देखिए। जुन तस्विर सामाजिक सञ्जाल र भारतीय मिडियामा भाईरल नै भएको छ।

तैमुरले प्रिन्टेड सेतो टि सर्ट र पहेँलो जुत्ता लगाएका थिए।  तैमूरको यो प्रिन्टेड टि सर्ट पोलो बियर कलेक्शनको थियो । जसको मूल्य ३७ डलर अर्थात ४ हजार १ सय ९५ नेपाली रुपैयाँ हो। पाईन्छ।

तमूर अक्सर केयर टेकरका साथ घुमिरहेको देखिन्छ । धेरैलाई जानकारी छैन कि २० महिलने तैमूरको सुरक्षाका लागि ५ जना त बडिकार्ग नै छन्। तैमुर उनीहरुसँगै हिँड्छन्।

केही समय अगाडि तैमूरको एक भिडियो सार्बजनिक भएको थियो। प्रायजसो तैमूर बडिगार्डसँगै घुम्न निस्कनछन् । जुन समय फोटो ग्राफरहरुले उनको तस्विर खिच्छन्। अहिले सैफ र करिनाका २० हिने छोरा तैमुर स्कुल पनि जान थालको छन्। जसको स्कुल र जिमको
एक महिनाको फि ५ हजार भारु हो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger