प्रहरीले केही दिन अगाडि एउटा ट्रकमा ठुलो मात्रामा मेथाम्फेटामाइन, कोकीन, हेरोइन र फेन्टानाइल जस्ता लागु पदार्थ पक्राउ परेपछि उक्त ट्रक, रेस्टुरेन्ट र उक्त भवनका मालिक इभान लोपेजलाई गिरफ्तार गरिएपछि यस कुराको पत्ता लागेको छ ।
हाल बन्द रहेको उक्त केएफसी रेस्टुरेन्ट मेक्सिको र अमेरिकी सीमाबाट लगभग १८० मिटरको दूरीमा सान जोस सहरमा रहेको बताइएको छ ।
अमेरिकामा पटक पटक यस्ता भूमिगत सुरुङ भेटिनुले सुरक्षा चासो बढेको बताइएको छ । दुई वर्षअगाडि क्यालिफोर्निया राज्यको सान डिएगो सहरमा यस्तै प्रकारको २ हजार ६ सय फीट लामो सुरुङ पत्ता लागेको थियो ।
Post a Comment