Latest Updates :

भिडियोमा हेर्नुस् मोदी काठमाडौँ आउँदा जे देखियो

SHARE THIS POST :
काठमाडौँ। बिमस्टेक सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ अाएका छन्। बिहीबार बिहान भारतीय वायु सेवा निगमको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका थिए।

अाफ्नाे कार्यकालकाे अन्तिम चरणमा रहेका रहेका प्रधानमन्त्री माेदीकाे याे चाैथाे नेपाल भ्रमण हाे । बिमस्टेक सम्मेलनमा भाग दिन काठमाडौँ अाएपनि माेदीकाे भ्रमणलाई राजनीतिक रुपमा पनि हेरिएको छ। भिडियोमा हेर्नुस् मोदी काठमाडौँ आउँदा जे देखियो।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger