Latest Updates :

सडकमा यस्तो अवस्थामा भेटिइन बलिउडकी यी हट अभिनेत्री

SHARE THIS POST :
एजेन्सी । बलिउडकी हट तथा ग्ल्यामर अभिनेत्री अदा शर्माका कयौँ तस्वीर पछिल्लो समय भाइरल भएका छन्। यी तस्वीरमा अभिनेत्री अदा तरकारी बेचिरहेको अवस्थामा देखिएकी छिन्।
सधै फेशन स्टाइल स्टेन्टमेन्ट सेट गर्ने यी अभिनेत्री पहिलो पटक सामान्य लुक्समा देखिएकी हुन्। सामाजिक सञ्जालमा भाइरल भइरहेका तस्वीरमा अदा शर्माको महिचान गर्न जो कोहीलाई मुस्किल पर्ने गर्दछ। रिर्पोटका अनुसार यी तस्वीरको कारण अभिनेत्रीको हलिउड प्रोजेक्ट हो। उनले हलिउड फिल्ममा काम गर्न लागेकी छिन्। यी तस्वीर त्यही फिल्मको लुक्स टेस्टका लागि लिइएको हो।
पछिल्लो समय अदा शर्माको कीकी च्यालेन्ज भिडियोमा चर्चामा रहेको थियो। यिनले सन् २००८ मा चलचित्र १९२० बाट बलिउडमा प्रवेश गरेकी थिइन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger