Latest Updates :

अमेरिकाबाट फर्के लगत्तै आइपर्यो यस्तो आपत , हेर्नुहोस नायिका श्वेता खड्का अस्वस्थ

SHARE THIS POST :
अहिले अत्यन्तै चर्चित फिल्मि नायिका श्वेता खड्का अस्वस्थ अवस्थामा छिन् । अमेरिकाबाट आफ्नो चलचित्र सम्बन्धी कामहरु सकेर फर्किने क्रममा अचानक छालामा समस्या देखिएपछि आराम गरिरहेकी श्वेताले चिकित्सकको सल्लाह अनुसार घरमा नै आराम गरिरहेकी छिन् ।

सामाजिक संजाल फेसबुक मार्फत स्टाटस लेख्दै श्वेताले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिएकी हुन् ।फेसबुकमा स्टाटस लेख्दै श्वेतालेताले आफ्नो कार्यक्रम सफल पार्न मद्धत गर्ने सम्पूर्ण टिमलाई हृदयदेखि आभार ब्यक्त गरेकी छिन्।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger