Latest Updates :

यी हुन् पाकिस्तानकी सबैभन्दा सुन्दर युवती, विश्वास लागेन भिडिओ हेर्नुस

SHARE THIS POST :
एजेन्सी। सुन्दरताको कुनै सिमाना हुँदैन । न जाति, न धर्म न कुनै राष्ट्रियता हुन्छ । सुन्दरता यो संसारको कुनाकुनामा देख्न सकिन्छ । आउनुहोस् आज भेटौं संसारको कुनामा रहने एक युवतीलाई जसको सुन्दरताले संसारभरी चर्चा पाएको छ । यी युवती आफ्नो सुन्दरताका कारण यतिसम्म चर्चित भएकी छिन् कि कुनै अनुमान गर्न सकिन्न । यी युवती पाकिस्तानको कराची शहरकी हुन् र उनको नाम आलिया राफिया हो ।
३१ वर्षकी आलियालाई पाकिस्तानकी सबैभन्दा सुन्दर युवती मानिन्छ । पेशाले मोडल आलिया सुन्दरताकै कारण चर्चामा छिन् । मोडलिङका साथसाथै आलिया फेशन डिजाइनर पनि हुन् । आलिया सुन्दरताका कारण सोसल मिडियामा चर्चामा छिन् र बेलाबेलामा उनका तस्वीरहरु भाइरल भइरहन्छन् ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger