नेपाली युट्युब च्यानलहरू मध्ये वाउ नेपालमा आउने सोनीका रोकाया युट्युबका नेपाली दर्शकमाझ हलचल ल्याइदिएकी प्रस्तोता हुन् । उनको बोली, आफ्नो प्रस्तुतिको विषय, फेसन आदिका कारण उनी चर्चामा छाइन् । सुरुवाती दिनहरूमा सबैजसोले नराम्रो भनेर आलोचना गरेतापनि पछिल्लो समयमा उनलाई साथ दिने दर्शकहरू बढेका छन् । यो आफ्नो सकारात्मक सोच र लगनशीलताको परिणाम रहेको उनी ठान्छिन्
हेर्नुस् उनको झोला भित्र के कस्तो चिजहरू भेटिए। भिडियो :
Post a Comment