Latest Updates :

चर्चित युट्युबर सोनिका रोकायको पेटमा कसको बच्चा ? आफ्नै बुवालाई फोन गरेर सुनाइन (भिडियो)

SHARE THIS POST :
विवादमा रहेकी मोडल तथा युट्यूबर हुन् सोनिका रोकाया । उनका कार्यक्रमहरु चर्चासँगै विवादमा रहेका छन्। उनको चर्चा यत्ति छ की एक वर्षको अन्तराल मै उनको युट्युब च्यानलले ४ लाख सब्स्क्राइबर पाइसकेको छ । पछिल्लो कार्यक्रममा उनले आफू गर्भवती भएको भनेर पनि सुनाउन भ्याइन्।

उनले एउटा कार्यक्रममा आफ्नो बुवालाई फोन गरेर आफू भर्गवती भएको कुरा सुनाइन्। साथै उनले भनिन्, ‘बुवा म भर्गवती छु, आत्महत्याको प्रयास गर्दै थिए, तर सकिन्।’ यो कुरा सुन्ने वित्तिकै उताबाट बाबुले फोन काटे र फेरि कल ब्याक गरे। त्यसपछि उनले गल्ती भयो भन्दैमा आत्महत्या गर्ने कुरा गर्न नहुने भन्दै सोनिकालाई सम्झाए।

त्यसपछि भोलि नै आफूहरु काठमाडौँ आउने कुरा सुनाए। यो कुरा सबै उनले समाजमा कतिपय कुरा यस्ता हुन्छन् जुन भन्न डराएर धेरै युवतीहरुले आत्महत्या गर्ने गरेको प्रसंगमा ब्याख्या गरिन्। सोनिकाको यो फोनकल आम दर्शकलाई मनको कुरा ढुक्क भएर भन्न तथा आत्महत्या गर्ने कुरा मनै देखि नकार्न आग्रहका लागि रहेको थियो। बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger