पुस्पा बिहीबार दिउसो स्कुलबाट घर फर्किने क्रममा बीचबाटोमा ओर्लिएकी थिइन् । पोखरा लामाचौरकी पुष्पाको शव शैलजा स्मृति पार्क नजिकै झाडीमा फेला परेको थियो । विन्ध्यवासिनी मावि कक्षा ६ मा अध्ययनरत पुष्पाको शरीरमा बाहिरी चोटपटक नलागेको हुँदा उनको मृत्यु रहस्यमय बनेको छ ।
बिहीबार स्कुलबाट घर जाने क्रममा घर नजिकै टमाटर किनेर आउँछु भनेर झरेकी पुष्पा शुक्रबारसम्म नआएपछि खोजी सुरु भएको थियो ।
Post a Comment