Latest Updates :

रविना श्रेष्ठलाई अकास्मिक शिव शक्ति चढेपछि बन्यो यस्तो रुप

SHARE THIS POST :
काठमाडौ । व्यवसायी एवं समाजसेवी रविना श्रेष्ठ यतिमा मात्र सिमित छैनन् । हरेक शिव महिमामा उनमा अनौठो शक्ति चढ्छ । यही शक्तिका आधारमा उनी शिवको रुप धारण गर्दछिन् । र शिवका अनेकौँ रुपमा नृत्य गर्दछिन् । यो उनको हरेक बर्षको कर्तव्य जस्तै बनेको छ । उनको नृत्य हेर्न हज्जारौ आउने गर्दछन् । उनमा अनौठो शक्ति रहेको भन्दै उनीबाट आर्शिवाद लिनेहरुपनि धेरै छन् । यो बर्ष श्रावण महिना भगवान शिवको भक्तिको महिनाका बेला रामेश्वर महादेव वैभव धाममा उनले यस्तो भेषमा शिव शक्ति र नृत्य प्रर्दशन गरीन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger