Latest Updates :

५ मिनेटको तीन लाख रुपैया मात्र लिन्छु- नायिका सुष्मा कार्की (हेर्नुस भिडियो सहित)

SHARE THIS POST :
पाली चलचित्र जगतमा औधी सेक्सी नायीकाको उपमा पाएकी सुष्मा कार्की अहिले एक्ली भएकी छिन् । चलचित्रमा बेड सिन समेत दिन पछी नपर्ने सेक्सी नायीकाको छवी बनाएकी नायीका कार्कीको नरेन शाहीसँगको प्रेम सम्बन्ध टुटेपछी उनी एक्लिएकी हुन् ।

लिभीङ टुगेदरका रूपमा विगत एक वर्ष देखी सँगै बस्दै आएका कार्की र नरेन शाहीको केही महिना देखी ठाकठुक भएको गाइगुई हल्ला समेत चलेको थियो । लिभीङ टुगेदरका रूपमा बस्दै आएकी नायीकाको कार्कीको नाम निर्देशक सुदर्शन थापासँग समेत जोडिएको थीयो । नरेन भन्दा अघि निर्देशन थापासँगको सम्बन्धलाई लिएर बजारमा समेत निकै हल्ला चलेको थियो ।

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger