Latest Updates :

बुलेट बाईक र स्कुलको बस बिच बर्हघरे पानी टेड.की नजीक बाईक दुर्घटना एक जनाको घटना स्थल मै मिर्तु

SHARE THIS POST :
दुखद खबर  जय पुर देखी सनिस्चरे आउदै गरेको बुलेट बाईक र सनिचरेबाट जयपुर जादैगरेको ईस्कुलको बस बिच बर्हघरे पानी टेड.की नजीक बाईक दुर्घटना एक  जनाको घटना स्थल मै मिर्तु भएको छ कहाँ को मान्छे हो भने कुलेको छैन पूरा विवरण आउन बाकी
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger