Latest Updates :

कपडा धुने मेसिनमा तीन बर्षीय बालिका पसिन्, यसरी भयो उनको उद्धार

SHARE THIS POST :
लिन्डसे मकवर नाम गरेकी एक महिलाले फेसबुकमा आफ्नी छोरी वाशिङ मेशिन भित्र फशेको घटना सेयर गरीन् । उनले सामाजिक सञ्जलमा यस्तो घटना सेयर गरेपछि विभिन्न संचार माध्यमले समाचार सामाग्री बनाए । अहिले समाचार भाइरल बनेको छ ।

फेसबुकमा युजर्सले लिन्डसेको मज्जाले प्रशंसा गरेका छन् । उनको यो पेष्टलाई पाँच दिनमा ३ लाख बढी फेसबुक प्रयोग कर्ताहरुले शेयर गरिसकेका छन् भने ७६ हजार प्रयोगकर्ताले कमेन्ट्स गरेका छन् । जसले गर्दा उनको फेसवुक स्टाट्स भाइरल बनेको हो ।


घटना अमेरिकाको कोलोराडोको हो । उनले आफ्नी तीन वर्षीय छोरी वाशिङ मेशिन भित्र कसरी खसिन र छोरीलाई उनले कसरी बाहिर निकालिन भन्ने घटनाको जानकारी सामाजिक सञ्जाल मार्फत दिएकी थिइन् ।
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger