आर्थिक अवस्थाका कारण सानै उमेरमा पैसाको लागि झापाको बेलडागी बस स्टेसनमा गित गाउदै हिड्ने अशोक अहिले उनको स्वर देशबिदेशका स्टेचमा निकै ठुलो मुत्यमा बिकिरहेको छ । सडकमा गित गाउदै गरेको थाहा पाए पछि मोरङका उर्लाबारीमा अवस्थित उर्लाबारी फोकस टिभीले उनको प्रतिभाको पहिचान गर्दै देश बिदेशमा चर्चामा ल्याएका थिए भने उनलाई दर्शक र स्टेज सम्म पुर्याउन गायक तथा संगितकार टंक बुढाथोकीले ठुलो सहयोग पुर्याएको सर्वतबिदितै छ । अशोक जुन तरिकाले चर्चामा आए सोहि अनुरुप यनलाई सहयोग गर्नेको पनि लर्को लागेर आयो यसको स्रेय उर्लाबारी फोकस टिभी, संगितकार टंक बुढाथोकी र आम दर्शक, स्रोतालाईनै जान्छ । उनले पाएको सहयोगले गर्दा आज उनको घर निर्माण कार्य अन्तिम चर्णमै पुगेको छ । एक्लो घर खोलाको डिलमा बसेका अशोक अहिले समतल जमिन, छिमेकीको साथमा बस्ने भएका छन । तेस्तै आज हामीले असोक दर्जीको घर कस्तो बनिरहेको छ रुरु र असोक कुन कोठामा सुत्छन ???
हेर्नुस भिडियो
Post a Comment