Latest Updates :

सुन्धारामा कण्डम बेचिरहेको अवस्थामा भेटिइन् सोनिका (भिडियोसहित)

SHARE THIS POST :

काठमाडौं। मोडल तथा कार्यक्रम प्रस्तोता सोनिका रोकाया पछिल्लो समय चर्चासँगै विवादमा आउने गरेकी छिन् । उनका दोहोरो अर्थ लाग्ने शब्द र धेरैजसो यौनजन्य विषयमा केन्द्रित रहने अन्तरवार्ताका कारण उनको चर्चा र विवाद उत्तिकै बढिरहेको छ । पछिल्लो समय सोनिका सुन्धारामा भेटिएकी छिन् ।

चलचित्र मिस्टर भर्जिनको प्रबर्दन गरिरहेकी सोनिकाले सुन्धारामा कण्डम बेचिरहेकी भेटिइन् । उनले धेरै युवाहरुलाई कण्डम प्रयोग गर्न सुझाव दिइन् । कतिलाई भने कण्डमसँग विचित्र क्रियाकलाप गर्न लगाएर रमाइलो पनि गरिन् । हेर्नुहोस् भिडियो –


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger