Latest Updates :

रिलीज भयो पुरुषलाई ‘खतरा’ भएको फिल्म ‘स्त्री’ को ट्रेलर

SHARE THIS POST :
एजेन्सी।  राजकुमार राव र श्रद्धा कपुर अभिनित फिल्म ‘स्त्री’ को ट्रेलर शुक्रबार रिलीज भएको छ। यो फिल्मकालागि राजकुमारले विशेष प्रकारको तालिम लिएका थिए। यो तालिम कुनै खतरनाक स्टंटको होइन यो त सिलाइ मेशिन लगाउने तालिम हो।

 यअसघि श्रद्धा कपुरले आफ्नो ट्विटमा एक पोस्टर शेयर गर्दै लेखेकी थिइन्, ‘यो पटक देशकी महिलालाई होइन, सबै पुरुषलाई खतरा  आउँदैछ। त्यो तपाइँहरु सबैलाई भेट्न आउँदैछ।

View image on Twitter
View image on Twitter

Shraddha

@ShraddhaKapoor
 Iss baar aurat ko nahi, desh ke har mard ko uss se khatra hai…aa rahi hai woh aap
sabse milne! #StreeTrailerToday@RajkummarRao #DineshVijan @amarkaushik @TripathiiPankaj @Aparshakti @nowitsabhi @MaddockFilms #D2RFilms @krishdk @RajnDK @JioCinema @TSeries

9:05 AM - Jul 26, 2018
7,200
992 people are talking about this
Twitter Ads info and privacy
यसअघि पनि राजकुमार र श्रद्धा कपुरको फिल्मको टिजर लन्च भएको थियो।  जसमा ‘स्त्री’ रिलीज हुने मिति पनि उल्लेख गरिएको थियो। राजकुमार र श्रद्धाको यो फिल्म हरर कमेडी हो। यद्यपी टिजरमा थ्रिलिङ म्युजिकमार्फत फिल्म हरर हुनुकासाथै फिल्म थ्रिलर भएको दाबी गरिएको छ।


SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger