Latest Updates :

उडिरहेको बिमानमा युवतीले पेन्टी खोलेर देखाइदिइन्, भिडियोमा हेर्नुहोस्

SHARE THIS POST :
अहिले समाजिक सञ्जालमा देखिएको एउटा घटनाले सबैको मन तानेको छ । घटनामा एक जना महिलाले आफ्नो आन्तरिक बस्त्र (पेन्टी) खोलेर उडिरेहको विमानमा देखाएकी छन् । जुन घटना अहिले सामाजिक सञ्जालमा भाइरवल बनेको हो ।

स्रोतका अनुसारे भिडियो टर्कीको एन्टेलियाबाट मास्को गइरहेको फ्लाइटको हो । पछाडि बसेका कुनै प्यासेन्जरले लिएको भिडियोमा युवतीले भित्री बस्त्र कन्डिसनरमा सुकाइरहेको देखिन्छ । ति महिलाको हर्कत देखेर सबै यात्रुहरु अचम्ममा परेका थिए ।


सायद उनको भित्री बस्त्र चिसो थियो । उनले त्यसलाई सुकाउने आइडिया निकालिन् । युवतीले भित्री बस्त्र सुकाउनका लागि फ्लाइटको एयर कन्डिसनरको साहारा लिइन् । संसारको कुन कुनामा भएको अनौठो घटना एकैछिनमा सर्वत्र फैलिने गरेको छ । यो घटना पनि यसरी नै फैलिएको हो ।

प्रतिकृया http://bbckhabarnp12.blogspot.com/2018/06/study-in-ireland.html
SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger