Latest Updates :

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजीमा कुरा गर्न थालेपछि….. रविले दिए यस्तो उत्तर (भिडियो)

SHARE THIS POST :
‘पन्डित बाजेको लौरी’ फिल्म हेर्न कलाकार देखि नेताहरु हल पुगेका छन् । अधृत फिल्मस् प्रालीले निर्माण गरेको यो चलचित्र हेर्न उनीहरु हल पुगेका हुन् ।

फिल्ममा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिष्का पोख्रेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको मुख्य भूमिका रहने छ। फिल्मका निर्देशक दीपक ओली हुन् ।
एउटा सानो गाँउ भित्र पन्डित्याईको भिन्न भिन्न काम गर्ने पन्डितहरुको विषयमा बनेको सिनेमामा समाजका गहकिला समस्या र घटनालाई समेटेर बनाइएको छ ।

महेश दवाडीको कथा/पटकथा/संवाद रहने सिनेमा बिदुर गिरीको छायाँकन, मित्र टि गुरुङको सम्पादन, विक्रम स्वाँर/ दीपकमान सिंहको कोरियोग्राफी र श्रीकृष्ण बम मल्लअमित श्रेष्ठको संगीत रहेको छ

SHARE THIS POST :
SHARE THIS POST :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. newsnepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger